Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

२० वटा सरकारी संस्था खारेज गरिने छः अर्थमन्त्री महत


काठमाडौं, १५ जेठ । सरकारले २० वटा सरकारी संस्थालाई खारेज गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै २० वटा संस्था खारेज गर्नुकासाथै उस्तै प्रकृतिका संस्थालाई एकआपसमा गाभिने बताएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट