Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने


काठमाडौं, १५ जेठ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

सोमबार आ.व. ०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका हुन्।

अर्थमन्त्री महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने विषय सुनाएपछि सांसदहरूले टेबुल ठोकेर स्वागत गरेका थिए। त्यसपछि अर्थमन्त्री महत सांसदहरूको प्रतिक्रिया सुनेर हाँसेका थिए।


क्याटेगोरी : कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट