Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिन्धुलीको अमलेमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य


सिन्धुली, १७ जेठ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्रयाक्टरका सहचालक थिए।

मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ। दुघृट्नाबारे कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : जनमञ्च, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट