भारतसँग गलत सहमति हुनसक्छ : ईश्वर पोखरेल
![](https://archive.jhilko.com/wp-content/uploads/2023/06/ishowr.webp)
सिराहा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्न सक्ने बताउँदै त्यसको लागि खबरदारी गर्नुपर्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी सिराहाले गोलबजारमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरीत सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत चेतावनी समेत दिए ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया