Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पूर्वराज्यमन्त्री महेश चौधरीको निधन


काठमाडौं, २४ जेठ । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हर्नियाबाट पीडित उनको उपचारका क्रममा आज निधन भएको हो ।

काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । नेकपा एमालेका नेतासमेत रहेका चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #mahesh chaudhary

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट