Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

थुनछेक बहसअन्तर्गत टोपबहादुर रायमाझीका बाबुछोराका तर्फबाट प्रतिरक्षा बहस हुँदै


काठमाडौं, २६ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसअन्तर्गत आज (शुक्रबार) प्रतिवादी टोपबहादुर रायमाझीका बाबुछोराका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुरका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतका वकिलले बहस गर्दै छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने आश्वासन दिएर लाखौँ ठगी गरेको अभियोग टोपबहादुर र उनका छोरा सन्दीप रायमाझी दुवैलाई लागेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #top babadur

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट