Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महाकाली नदीमा एक पुरुषको शव फेला


बैतडी, २७ जेठ । बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ।

शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो। स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #mahakali river

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट