Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ मन्दिरमा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् ।

प्रचण्ड पर्यटनमन्त्री सुदन किराँती, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत लगायतसँग पशुपतिनाथको मन्दिर पुगेका हुन् ।

उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट