Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सेती नदीमा बगेर एक जनाको मृत्यु


डोटी । डोटीमा सेती नदीमा डुबेर एक जनाको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–२ को पक्की पुल नजिक आज सोमवार दिउँसो नुहाउने क्रममा ३७ वर्षका तेजबहादुर खड्काको मृत्यु भएको हो ।

नदीमा बगेका खड्काको शव झन्डै एक किलोमिटर तल घोल्तडामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट