Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चर्को शुल्क असुलेको भन्दै कठमाडौंका चार विद्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी


काठमाडौं, २९ जेठ । काठमाडौं उपत्यकाभित्र चर्को शुल्क असुलेको भन्दै चार विद्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ।

छात्रवृति वितरण अपारदर्शी भएको र मनपरी शुल्क लिएको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो।

नक्सालस्थित ग्यालेक्सी स्कुल, स्वयम्भुस्थित संस्कृत स्कुल, मालीगाउँस्थित वृहस्पति विद्या सदन र बुढानिलकण्ठस्थित भ्याली पब्लिक स्कुलमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारी काठमाडौंका उपाध्यक्ष जनक ढुंगानाले जानकारी दिए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #lock, #talabandi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट