Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना


काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सीबाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो ।


क्याटेगोरी : समाचार
ट्याग : #sita dahal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट