Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु


काठमाडौं । बाँकेको खजुरा गाउँपालिकामा रहेको मानखोलामा डुबेर आज दुई जना बालबालिकाको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा डुबेर खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र सात वर्षीय किरण नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट