Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ७ः३० बजे बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे कुनै जानकारी भने दिइएको छैन । प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट