Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी


काठमाडौं, ३२ जेठ । सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट