Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

डा. वैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त


काठमाडौं, ३२ जेठ । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिवमा बढुवा गरेको हो।

मुख्यसचिव शंकरदास बैरागीको मुख्यसचिवको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको थियो। तर उनलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरिएको हो।

वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो ।


क्याटेगोरी : समाचार
ट्याग : #baikuntha aryal, #mukhya sachib

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट