Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिचुवान एयरलाइन्सले पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै


काठमाडौैं, १ असार । चीनको सिचुवान एयरलाइन्सलाई चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ गते चार्टर उडान गर्न अनुमति दिइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्सले पनि छेन्दु–पोखरा नियमित उडान सञ्चालन गर्नेबारे विचार गरिरहेको छ ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #sichuan airlines

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट