Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर


काठमाडौं, ३ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा रत्न मणि गजुरेलका अनुसार हिजो शनिबारदेखि यहाँ उपचारत पौडेलको मुटुको चालको निगरानी भइरहेको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट