Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया सम्पन्न


काठमाडौं, २४ जेठ । तिलगंगा आँखा अस्पतालमा कलाकार मदनकृष्ण श्रेष्ठले मोतीविन्दुको शल्यक्रिया गरेका छन् । उनको शल्यक्रिया डा. सन्दुक रूईत, डा. रिता गुरुङ र डा. गोबिन्द पौड्यालको टिमले गरेका हुन् ।

‘मोती बिन्दुको शल्यकृया गर्दा आफ्नै देशको तिल गंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्ब महसुस भएको छ,’ कलाकार श्रेष्ठले फेसबुकमा लेखेका छन्,’ डा. सन्दुक रूईत, डा. रिता गुरूङ्ग, डा. गोबिन्द पौड्याल तथा सम्पूर्ण टिमको जय होस् ।’

अस्पतालमा बनेको इन्ट्राकुलर लेन्स उनको आँखामा राखिएको छ ।


क्याटेगोरी : मनोरञ्जन, स्वास्थ्य
ट्याग : #madan krishna shrestha\

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट