Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नासाद्वारा चन्द्र अभियानमा पहिलो पटक महिला तथा अश्वेत अन्तरिक्षयात्री सामेल


काठमाडौं । अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान विज्ञान प्रतिष्ठान नासाले आफ्नो चन्द्र अभियानमा पहिलो पटक महिला र अश्वेत अन्तरिक्ष यात्री सामेल गरी चार सदस्यी टोलीको नाम सार्वजनिक गरेको छ ।

चन्द्रमामा पहिलो अन्तरिक्ष यात्री पुगेको ५० वर्ष पुरानो इतिहासमा उनीहरूको मनोनयन गरिएको हो ।

सो चार सदस्यी टोलीमा महिला इन्जिनियर ४४ वर्षीया क्रिस्टिना कोच छिन् ।

अर्को वर्षको सुरुमा प्रक्षेपण गरिने चन्द्र अभियान आर्मेटिस द्वितीयको चन्द्र अभियानको हिस्सा क्रिस्टिना बन्ने भएकी छिन् ।

यसैगरी सोही अभियानमा पहिलो पटक अश्वेत दक्षिण अफ्रिकीमूलका अन्तरिक्ष यात्री ४६ भिक्टर ग्लोभर सामेल हुन् ।

आर्टेमिस द्वितीयका लागि छानिएका सबै नासाका अन्तरिक्ष यात्रीहरू हुन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट