Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जाजरकोटको एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो


काठमाडौं, १७ फागुन । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ ।

१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिए । ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले बताए ।


क्याटेगोरी : अर्थ, समाचार, कर्णाली प्रदेश
ट्याग : #jajarkot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट