Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चन्द्र भण्डारीको स्वस्थ्यमा सङ्क्रमण देखियो


काठमाडौं, १८फागुन । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीलाई हल्का इन्फेक्सन (सङ्क्रमण) देखिएको छ ।

सांसद भण्डारीको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्नुहुँदै कांग्रेस नेता योगराज कँडेलले हल्ला सङ्क्रमण देखिएकाले एन्टीवायोटिक्स चलाइएको जानकारी दिए ।

नेता कँडेलका अनुसार सांसद भण्डारीलाई ज्वरो नआएको र अरु पारामिटर सबै सामान्य रहेको छ । त्यस्तै, आज ड्रेसिङको काम हुनेछ भने भण्डारीको उपचार आईविसियू (आईसियूं) को प्रोटोकल अनुसार भइरहेको नेता कँडेलको भनाइ छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट