Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

काठमाडौंमा गोलभेंडाको होली खेलियो


काठमाडौं, २२ फागुन । फागुपूर्णिमाको अवसरमा काठमाडौं लैनचौरमा रहेको नेपाल स्काउटको मैदानमा गोलभेंडाको होली मनाइएको छ।

ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले स्पेनमा मनाइने परम्परालाई नेपालमा होलीकै दिन मनाएको हो। हरेक वर्ष फागुपूर्णिमामा रङसँगै मनाउने होलीमा विदेशीले मनाउने गोलभेंडा थपिएको हो।


क्याटेगोरी : रोचक, समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #tomato

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट