Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रचण्ड विरूद्धको रिट दर्ता गर्न सर्वोच्च पुगे ज्ञानेन्द्र आरन


काठमाडौं, २३ फगाुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता हुँदैछ। अधिवक्ता ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट दर्ता गर्न लागेका हुन्। यसका लागि उनीहरू सर्वोच्च परिसरमा पुगिसकेका छन्।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो। ​उनीहरूले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै रिट दिन लागेका छन्।

०७६ माघ १ गते प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजार जनाको जिम्मा लिने घोषणा गरेका थिए।

विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको प्रतिवाद गर्ने पूर्वमाओवादी घटकको निर्णय

 

नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय र प्रचण्डविरुद्धको मुद्धा

‘जनयुद्ध’का सबै शक्तिहरु मिल्नु अहिलेको आवश्यकता


क्याटेगोरी : समाचार
ट्याग : #adalat

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट