Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पाकिस्तानका राष्ट्रपतिद्वारा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना


काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

पाकिस्तानी राष्ट्रपतिको ट्विटर ह्यान्डलमा भनिएको छ “सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल–पाकिस्तान सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न तत्पर छौ”
राष्ट्रपति पदमा निर्वाचित भएका पौडेलले औपचारिकरूपमा पदभार ग्रहण बाँकी रहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट