Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

ओखलढुंगाबाट काठमाडौं हिँडेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना


काठमाडौं, २८ फागुन । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना भएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी आएको सिलवालले बताए। अहिले उद्धारको काम चलिरहेकाले सबै विवरण आइनसकेको उनले बताए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #bus accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट