Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बैंक तथा वित्तीय संस्थाविरुद्दको आन्दोलन फिर्ता


काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड तयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता हो ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट