Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नुवाकोटका सन्त बहादुर तामाङ भरूवा बन्दुकसहित पक्राउ


नुवाकोट, ७ चैत । नुवाकोटको किस्पाङ गाउँपालिका २ गोकर्ण सन्त बहादुर तामाङलाई भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #banduk, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट