Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चलचित्र विकास बोर्डको सदस्यमा पत्रकार केएल पिडित नियुक्त


काठमाडौं, १० चैत । चलचित्र विकास बोर्डको सदस्यमा दुईजना नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले बोर्ड सदस्यमा चलचित्र निर्देशक तथा पत्रकार केएल पीडित र निर्माता रवि अधिकारी नियुक्त गरेको हो । अगामी दुई वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।

दाङ घर भएका केएल पीडित नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत हुन् । उनले थारु भाषाको फिल्म ‘भुइँयार’ र ‘लावाजुनी’ को निर्देशन गरेका छन् । यस्तै अधिकारी चितवनका हुन् ।


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट