Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

साहित्यकार जानु काम्बाङ लिम्बुको शब्दमा ‘यस्तो एउटा संसार’ सार्वजनिक


काठमाण्डौं ।  गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक नयाँ गीत ‘यस्तो एउटा संसार’ सार्वजनिक भएको छ ।
साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गंगाराज राईको स्वर/संगीत र सुनिता थेगिमको आवाज रहेको सार्वजनिक भएको हो ।
उदयराज पौडेलले एरेन्ज गरेको म्युजिक भिडियोमा रोजिना ढकाल र ध्रुव दत्तले अभिनय गरेका छन् । भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् । भिडियोको निर्मात्री सुमन पुन  हुन भने निर्देशन कुशल श्रेष्ठको रहेको छ ।
‘यस्तो एउटा संसार’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

http://<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/Vnb_Hxjm9x0″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट