Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जनयुद्ध दिवस विरुद्दको रिट दर्ता गर्न आदेश


काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयविरुद्दको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

यसअघि सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपिठ गरेकामा निवेदकहरु अर्को रिट बोकेर सर्वोच्च पुगेकामा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले दर्ता गर्न आदेश दिएको हो ।

सरकारले निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गराएका थिए।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट