Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपति पौडेल अस्पताल भर्ना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् ।

पेटमा समस्या भएपछि उनी हिजो बेलुका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।

अस्पतालले राष्ट्रपति पौडेल पेटमा समस्या भएपछि उपचारार्थ अस्पताल भर्ना भएका र अहिले डाक्टरको निगरानीमा रहेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट