Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

२४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी एक हजार ७ सय ६८ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप २८ जना निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय २२ जना पुगेको छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट