Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

ललितपुरको धोबीघाटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु


ललितपुर, २३ चैत । ललितपुर महानगरपालिका–३, धोबीघाट ओरालोमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । एक पुरुषको मृत्यु भएको हो । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ प्रदेश नम्बर १–०३–००१ प १६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको हो । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट