Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय


काठमाडौं, २४ चैत । सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। उनलाई शहीद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट