Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


काठमाडौं, २६ चैत । उदयपुरको गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान त्रियुगा नगरपालिका ११मा प्रदेश नं।१–०५–००१ प।६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ साउनेको ४३ वर्षीय तारिणी कुमार थापामगरको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट