Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

१०६ जना कोरोना संक्रमित पुष्टि


काठमाडौं, ३० चैत । पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एक हजार ४८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट