Techie IT
  • १ साउन २०८१, मंगलबार
Jhilko

त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या आउँदा उडान रोकिए


काठमाडौं, १० वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्याका आएका कारण उडान प्रभावित भएको छ ।

विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएकाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । आकाशमा भएका जहाजलाई अवतरण गराउने काममा भने समस्या नभएको उनले बताए ।


क्याटेगोरी : पर्यटन, विज्ञान, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट