Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

नेपाल र यूएईको फाइनल खेल वर्षाले रोकियो


काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण रोकिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट