Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं, २० वैशाख । नेकपा एमालेका नेता तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले जानकारी दियो । रायमाझीका छोरा सन्दीप पनि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य रहेको आरोप छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट