Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

घाँस काटिरहेको रूख ढल्दा जाजरकोटमा एक जनाको ज्यान गयो


सुर्खेत, २० वैशाख । घाँस काटिरहेको रूख ढल्दा जाजरकोट कुशे गाउँपालिका -८ का ४० वर्षीय अम्बर सिंहको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार बिहान रूखमा घाँस काटिरहेका वेला एक्कासी घाँस काटिरहेको रूख ढल्दा सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कुशेबाट छेडातर्फ जाने सडकको माथि रूख एक्कासी ढल्दा सिंहको मृत्यु भएको खबर आएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट