Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रिय समाचार समितिमा जागिर खुल्यो


काठमाडौं, २२ वैशाख । राष्ट्रिय समाचार समिति (रासस) ले नवौंदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि राससले दरखास्त माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट