Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइदै


काठमाडौं, २२ वैशाख । संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइदै छ ।

क्याप्टेन सुरेन्द्र पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र अर्का घाइते भविन्द्र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको कोसी प्रदेशका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

दुर्घटनामा घाइते क्याप्टेन गुरुङको टाउकोमा गम्भीर चोट लागेको उनले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरमा क्याप्टेनसहित चारजना सवार थिए ।

संखुवासभा हेलिकप्टर दुर्घटनाः केहीले हाम्फालेर ज्यान जोगाए


क्याटेगोरी : पर्यटन, समाचार, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट