Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आठ जना पत्रकारहरु सम्मानित


काठमाडौं, २४ वैशाख । यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ६जना पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा अनिता बिन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भिरा सहनी, रामकृष्ण ज्ञावाली र लक्ष्मी आचार्य रहेका छन् ।

त्यसैगरी बरिष्ठ पत्रकार सम्मानबाट राजेन्द्र दाहाल र बलराम थापा सम्मानित भएका छन् । उनीहरुलाई आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका हुन् ।


क्याटेगोरी : समाचार, साहित्य, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट