Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सुर्खेतमा भरूवा बन्दुकसहित तीन जना पक्राउ


सुर्खेत, २९ वैशाख । पञ्चपुरी नगरपालिका १० बस्ने ४५ वर्षीय जगत बहादुर खत्रीसहित तीन जनालाई भरूवा बन्दुक तीन थानसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले जगत बहादुर खत्रीसहित तीन जनाको घरबाट बिहीबार बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार, कर्णाली प्रदेश
ट्याग : #banduk, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट