Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भक्तपुरको सल्लाघारीमा आगलागी, हावाहुरीका कारण निभाउन समस्या


भक्तपुर । भक्तपुरको सल्लाघारीमा ठूलो आगलागी भइरहेको छ । सल्लाघारीमा रहेको एक सोफा कारखानामा आगलागी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अहिले बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भए पनि तीव्र हावाहुरीका कारण समस्या भएको छ । आगोले झन् विशाल रूप लिइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट