Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो


काठमाडौं, २ जेठ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेशले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको हो।

जसअनुसार पेट्रोलको मूल्य ९.५२ पैसाले घटेको छ भने डिजेलको मूल्य ८.१३ पैसा घटेको छ। भारतीय आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची सार्वजनिक गर्दै आएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा निगमको बैठकमा छलफल हुने बताइएको छ। हालः पेट्रोलको मूल्य १७५ र डिजेलको १६५ रुपैयाँ प्रतिलिटर रहेको छ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट