Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कर्णाली नदीमा एक जना बेपत्ता


कालीकोट । हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।

माछा मार्न कर्णाली नदीमा गएका अदानचुली गाउँपालिका–२ का ३७ वर्षका छक्क बुढा बेपत्ता भएका प्रहरीले जनाएको छ । माछा मार्न जाल बोकेर पौडी खेल्दै कर्णाली पार गर्न खोजेका बुढा दिउँसो डुबेका गल्फागाड प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरीक्षक कुमार गिरीले जानकारी दिएका छन्।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट