Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सुक्खा पहिराेले बन्द नारायणगढ–मुग्लिन सडक सञ्चालनमा


काठमाडौं । सुक्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ को ३ नम्बर पुलमा आज दिउँसो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । सडक पौने पाँच बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट