Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मकवानपुरको गोपाली समुदाय, जहाँ कुखुरा पलिँदैन


मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ । यहाँ एउटै रङका धेरै घरले सुन्दर देखिन्छ । गोपाली समुदायको बसोबास रहेकाले यो गाउँमा कुखुरा पालिँदैन । यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालनमा छ । तस्बिरः हरिराम भेटुवाल/रासस ।


क्याटेगोरी : जनमञ्च, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट