Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नहुने, प्रोत्साहन र अतिरिक्त भत्ता खारेज


काठमाडौं, १५ जेठ । सरकारले सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ।

सोमबार आ.व. ०८०/०८१ को बजेट संघीय संसद्‌को संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाका कारण सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने जानकारी दिए।

यस्तै, सरकारले सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्तासमेत खारेज गरेको छ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट